व्यवसायमा नवीनताको महत्त्व (अमेरिकन एक्सप्रेस)

नवीनता भनेको केही नयाँ सिर्जना गर्नु हो (सामान्यतया एक विधि, विचार वा उत्पादन)। यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ : व्यापारिक नवीनताको उद्धेश्य नयाँ विचारहरू लागू गर्नु नयाँ उत्पादनहरू लन्च गर्नु हालका उत्पादनहरूलाई थप प्रभावकारी बनाउँदै अद्यावधिक गर्नु प्रक्रियाहरूलाई आधुनिकीकरण गर्नु ताकि तिनीहरू अझ प्रभावकारी हुन्छन् विद्यमान व्यापारिक समस्याहरुको समाधान गर्नु ग्राहकहरुको अनुभवलाई सुधार […]

Abstract:

नवीनता भनेको केही नयाँ सिर्जना गर्नु हो (सामान्यतया एक विधि, विचार वा उत्पादन)।

यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ :

  • व्यापारिक नवीनताको उद्धेश्य
    • नयाँ विचारहरू लागू गर्नु
    • नयाँ उत्पादनहरू लन्च गर्नु
    • हालका उत्पादनहरूलाई थप प्रभावकारी बनाउँदै अद्यावधिक गर्नु
    • प्रक्रियाहरूलाई आधुनिकीकरण गर्नु ताकि तिनीहरू अझ प्रभावकारी हुन्छन्
    • विद्यमान व्यापारिक समस्याहरुको समाधान गर्नु
    • ग्राहकहरुको अनुभवलाई सुधार गर्नु
  • व्यापारमा नवीनताको भूमिका
    • अवरोधहरुलाई छिचोल्दै अगाडि बढ्न
    • आफ्नो ब्रान्डको सुधार
    • दक्षता बढाउँन
    • शीर्ष प्रतिभालाई आकर्षित गर्न र कायम राख्न
  • व्यापारिक नवीनताका प्रकारहरु
    • उत्पादनमा नवीनता
    • व्यापार मोडेलमा नवीनता
    • प्रक्रियामा नवीनता
    • वितरणमा नवीनता
    • संगठनात्मक नवीनता
    • वातावरणीय नवीनता
    • सामाजिक नवीनता
  • नवीनता एक भिन्नता हो