व्यवसाय दर्ता कानुनी औपचारिकता मात्र होइन। यो एक रणनीतिक तयारी हो जसले प्रतिस्पर्धी बजारमा फाइदाहरू, विश्वसनीयता, र निर्धक्क साथ व्यवसाय गर्ने बाटो खोल्छ । वृद्धि र पहिचानकोलागि तपाईंको आफ्नो व्यवसाय आजै दर्ता गर्नुहोस ।