सावधानीपूर्वक डिजाइन गरिएको र परिणाम-निर्देशित मार्केटिङ समाधान/रणनीतिहरू अँगालेर फस्टाउँदै गरेका उद्यमहरुको लीगमा सामेल हुनुहोस् । आफ्नो मार्केटिङ समाधान/रणनीतिहरू स्थानीय उपभोक्ताहरूलाई मोहित पार्न र निर्यातका अवसरहरू सहित नयाँ बजारहरूमा प्रवेश गर्न सोहि अनुरुप तयार गर्नुहोस्। भीडको बजारमा नौलो बनेर उभिनुहोस्।