मार्केटिङ तथा संचार

मार्केटिङ तथा सञ्चार भनेको ब्रान्ड सम्बन्धी जनचेतना, बिक्री, विज्ञापन, वा प्रचारप्रसारको उद्देश्यका लागि इच्छित बजारसँग सञ्चार गर्न च्यानल र उपकरणहरूको संयोजन गरी प्रयोग गर्ने अभ्यास हो।   मार्केटिङ तथा सञ्चारका प्रकारहरु : विज्ञापन जनसम्पर्क डिजिटल वा विद्युतीय मिडिया/सञ्जाल सरकारी सञ्चार

Abstract:

मार्केटिङ तथा सञ्चार भनेको ब्रान्ड सम्बन्धी जनचेतना, बिक्री, विज्ञापन, वा प्रचारप्रसारको उद्देश्यका लागि इच्छित बजारसँग सञ्चार गर्न च्यानल र उपकरणहरूको संयोजन गरी प्रयोग गर्ने अभ्यास हो।

 

मार्केटिङ तथा सञ्चारका प्रकारहरु :

  • विज्ञापन
  • जनसम्पर्क
  • डिजिटल वा विद्युतीय मिडिया/सञ्जाल
  • सरकारी सञ्चार

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी