वन क्षेत्रमा लघु, साना तथा मझौला उद्यमहरु

यस पाठ्यक्रमले वन क्षेत्रसँग सम्बन्धित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को अवधारणालाई राम्ररी बुझ्न सहयोग गर्नेछ।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी