ऋण योग्यता स्व: मूल्याङ्कन उपकरण लघु, साना र मझौला आकारका व्यवसायहरू (MSMEs) लाई नेपालको बैंकहरुबाट ऋण प्राप्त गर्ने सम्भावनाको मूल्याङ्कनमा मद्दत गर्नका लागि तयार गरिएको हो।

यो बैँक मापदण्ड प्रक्रियामा आधारित छ जसले आवेदकहरु व्यावसायिक ऋणको लागि योग्य छन् वा छैनन भनेर निर्धारण गर्दछ।

यस विधिले दिने परिणामहरू ऋणको लागि आवेदकको योग्यताको प्रारम्भिक विश्लेषण मात्र हो । ऋण दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार बैंकसँग मात्र रहन्छ।