व्यावसायिक/व्यापारिक सफलताको लागि नवीनता किन आवश्यक छ

व्यवसायिक/व्यापारिक नवीनता भनेको कम्पनीलाई नयाँ उत्पादन, नयाँ बजार रणनीति, नयाँ विधि, र यस्तै अन्य कुराहरूका साथै कम्पनीलाई पुनर्जीवित गर्न र नयाँ मूल्य मान्यताको प्रवर्द्धन गर्नको लागि नयाँ चीजहरू परिचय गराउने कार्य हो। नवीनता भनेको अग्रज व्यवसायीहरुले सिर्जनात्मक विचारहरू लिएर आउने (वा सुन्ने) र त्यसपछि नयाँ व्यापारिक विचारहरू सफलतापूर्वक कार्यान्वयन गर्न रणनीतिक योजना निर्माण र निर्णय […]

Abstract:

व्यवसायिक/व्यापारिक नवीनता भनेको कम्पनीलाई नयाँ उत्पादन, नयाँ बजार रणनीति, नयाँ विधि, र यस्तै अन्य कुराहरूका साथै कम्पनीलाई पुनर्जीवित गर्न र नयाँ मूल्य मान्यताको प्रवर्द्धन गर्नको लागि नयाँ चीजहरू परिचय गराउने कार्य हो। नवीनता भनेको अग्रज व्यवसायीहरुले सिर्जनात्मक विचारहरू लिएर आउने (वा सुन्ने) र त्यसपछि नयाँ व्यापारिक विचारहरू सफलतापूर्वक कार्यान्वयन गर्न रणनीतिक योजना निर्माण र निर्णय गर्ने भन्ने हो ।

यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ :

  • व्यापारिक नवीनताका ३ मोडेलहरु
    • आम्दानी – मोडेल नवीनता
    • व्यापार – मोडेल नवीनता
    • उद्योग – मोडेल नवीनता
  • व्यवसायका लागि नवीनता महत्वपूर्ण हुनुका ३ कारणहरु
    • नवीनताले तपाईंको व्यवसाय बढाउँछ
    • नवीनताले तपाईंलाई प्रतिस्पर्धामा अगाडि रहन मद्दत गर्छ
    • नवीनताले तपाईंलाई नयाँ प्रविधिहरूको फाइदा लिन मद्दत गर्छ
  • नवीनताका ३ जोखिमहरु
    • खर्च
    • समयतालिका
    • अस्थिरता