सूक्ष्म उद्यम र त्यसका विशेष महत्त्वहरु

छलफल: | सूक्ष्म उद्यम भनेको के हो? | सूक्ष्म उद्यमी भनेर कसलाई चिनिन्छ? | कस्तो व्यापार सूक्ष्म उद्यम हो या होइन भनेर कसरी पहिचान गर्ने? यसलाई पहिचान गर्नका लागि के के तरिकाहरु छन्? | उद्यमी बन्नु वा सानो व्यवसाय खोल्नु किन महत्त्वपूर्ण छ? | आफ्नो निजि लगानीमा व्यवसाय सुरु गर्दा के के फाइदाहरू पाउन सकिन्छ?

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी