छलफल:
| सूक्ष्म उद्यम भनेको के हो?
| सूक्ष्म उद्यमी भनेर कसलाई चिनिन्छ?
| कस्तो व्यापार सूक्ष्म उद्यम हो या होइन भनेर कसरी पहिचान गर्ने? यसलाई पहिचान गर्नका लागि के के तरिकाहरु छन्?
| उद्यमी बन्नु वा सानो व्यवसाय खोल्नु किन महत्त्वपूर्ण छ?
| आफ्नो निजि लगानीमा व्यवसाय सुरु गर्दा के के फाइदाहरू पाउन सकिन्छ?