सुरमार्दन बस्नेतको कृषि तथा पशुपालन फार्मको कथा

छलफल: कम लगानीमा व्यवसाय कसरी सुरु गर्ने? | व्यवसाय स्थापना गर्ने क्रममा के के चुनौतीहरूको सामना गर्नुपर्छ? | के हामी विदेश जानुको सट्टा आफ्नो देशमा अवसरहरू सिर्जना गर्न सक्छौँ त?

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी