व्यवसायिक उद्यमका लागि दर्ता, कर र भ्याटको महत्त्वहरु

छलफल: नेपालमा दर्ता गर्ने प्रक्रिया र दर्ता अघि ध्यान दिनु पर्ने कुरा के के हुन्? | यदि मैले ५० लाख बिक्री पार गरेँ तर भ्याट दर्ताको पालना गर्न चुकेँ भने के हुन्छ? | नक्कली बिल नियन्त्रण गर्ने उपायहरू के के हुन्?

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी