मल्टिमिडिया

व्यापार विस्तार गर्ने र लगानी उठाउने उपाय

[होस्ट:

सुशान्त प्रधान

]

छलफल: व्यापारको लागि लगानी कसरी उठाउने? | संस्थापकमा हुनुपर्ने गुणहरू | व्यापार सफलताको लागि जोश र जागरको महत्त्व | स्टार्टअपहरूले सामना गर्नुपर्ने साधारण चुनौतीहरु | व्यापारिक निर्णयमा लगानीकर्ताको दृष्टिकोणको भूमिका | व्यापार विस्तार गर्ने रणनीतिहरू

अतिथिहरू

सञ्जोग कोइराला - आइडियाप्रेन्योर नेपाल (संस्थापक)
निधान श्रेष्ठ - लगानी निर्देशक (ट्रू नर्थ एसोसियट्स)
अशीम मान सिंह बस्नेत - व्यवस्थापकीय निर्देशक (पठाओ नेपाल)

एमएसएमई स्टार्टअप

सूचना तथा सञ्चार प्रविधि मार्फत कृषि क्षेत्रमा रुपान्तरणकारी परिवर्तन

[होस्ट:

अनुप घिमिरे

]

छलफल: बजारसँग जोड्ने | सस्तो मूल्यमा कृषि उत्पादन र त्यसको आपूर्ति | आपूर्ति शृङ्खला र वितरण | व्यापार गर्दा सामना गर्नुपर्ने चुनौतीहरू | किसानहरूका लागि तालिम र विकासका कार्यक्रमहरू

अतिथिहरू

अनिल रेग्मी - स्मार्ट कृषी (संस्थापक)

एमएसएमई कृषि फार्म स्टार्टअप

गोठालोका संस्थापक, बिनोद प्रसाद घिमिरेको कृषि फार्म

[होस्ट:

मिडिया प्लान

]

छलफल: तपाईंले कम लगानीमा पशुपालनमा व्यापार कसरी सुरु गर्न सक्नुहुन्छ? | कृषि व्यवसाय गर्ने क्रममा के-के चुनौतीहरू सामना गर्नुपर्छ? | नेपाली परम्परागत शैलीमा कृषि होमस्टे कसरी व्यवस्थापन गरिएको छ? | यस कृषि व्यापारसँग आम्दानी उत्पादन गर्ने अवसरहरू कसरी सिर्जना गर्न सकिन्छ?

अतिथिहरू

बिनोद प्रसाद घिमिरे

एमएसएमई स्टार्टअप

सूक्ष्म उद्यम र त्यसका विशेष महत्त्वहरु

[होस्ट:

रुपेश श्रेष्ठ

]

छलफल: | सूक्ष्म उद्यम भनेको के हो? | सूक्ष्म उद्यमी भनेर कसलाई चिनिन्छ? | कस्तो व्यापार सूक्ष्म उद्यम हो या होइन भनेर कसरी पहिचान गर्ने? यसलाई पहिचान गर्नका लागि के के तरिकाहरु छन्? | उद्यमी बन्नु वा सानो व्यवसाय खोल्नु किन महत्त्वपूर्ण छ? | आफ्नो निजि लगानीमा व्यवसाय सुरु गर्दा के के फाइदाहरू पाउन सकिन्छ?

अतिथिहरू

निर्माता - सेभ द चिल्ड्रन नेपाल

एमएसएमई स्टार्टअप

सुरमार्दन बस्नेतको कृषि तथा पशुपालन फार्मको कथा

[होस्ट:

निर्माता - मिडिया प्लान

]

छलफल: कम लगानीमा व्यवसाय कसरी सुरु गर्ने? | व्यवसाय स्थापना गर्ने क्रममा के के चुनौतीहरूको सामना गर्नुपर्छ? | के हामी विदेश जानुको सट्टा आफ्नो देशमा अवसरहरू सिर्जना गर्न सक्छौँ त?

अतिथिहरू

सुरमार्दन बस्नेत

एमएसएमई कृषि फार्म पशुपालन फार्म स्टार्टअप

बिजय राईको बाख्रापालन फार्मको कथा

[होस्ट:

निर्माता - देखापढी

]

छलफल: बाख्रापालन फार्म स्थापना गर्नका लागि के के प्रक्रियाहरु छन्? | व्यवसाय गर्दाको आम्दानी र नाफाको बारेमा विदेशसँग तुलना | व्यवसाय सुरु गर्दा आउने चुनौतिहरु | बाख्रापालन फार्मबाट आयआर्जनका श्रोतहरु

अतिथिहरू

बिजय राई

एमएसएमई बाख्रापालन फार्म स्टार्टअप

व्यवसायिक उद्यमका लागि दर्ता, कर र भ्याटको महत्त्वहरु

[होस्ट:

सीए सुरज ढकाल

]

छलफल: नेपालमा दर्ता गर्ने प्रक्रिया र दर्ता अघि ध्यान दिनु पर्ने कुरा के के हुन्? | यदि मैले ५० लाख बिक्री पार गरेँ तर भ्याट दर्ताको पालना गर्न चुकेँ भने के हुन्छ? | नक्कली बिल नियन्त्रण गर्ने उपायहरू के के हुन्?

अतिथिहरू

सीए रोशन सापकोटा

एमएसएमई कर दर्ता स्टार्टअप

कृषिमा हाइड्रोपोनिक्स प्रविधिको प्रयोग (व्यवहारिक अध्ययन)

[होस्ट:

निर्माता - कृषि पत्रिका

]

छलफल: हाइड्रोपोनिक्स भनेको के हो ? | पीएच स्केललाई कसरी कायम राख्ने ? | हाइड्रोपोनिक्स प्रबिधि प्रयोग गरेर टमाटर खेतीको उत्पादनमा वृद्धि गर्न सकिने बारेमा कुराकानी | ठूलो मात्रामा उत्पादनमा नाफा कमाउन कतिको लचिलो छ ?

अतिथिहरू

डोल राज पाण्डे

उत्पादन एमएसएमई पीएच स्केल स्टार्टअप हाइड्रोपोनिक्स

भर्मीकम्पोस्टिङ कम्पनीको सफलताको कथा

[होस्ट:

अग्रज दंगाल

]

छलफल: भर्मीकम्पोस्टिङ विधि भनेको के हो? | फोहोर कम्पोस्ट मलमा परिवर्तन हुन कति समय लाग्छ? | संघर्षको कथा | रासायनिक मलको तुलनामा यो बिधि कम खर्चिलो छ या छैन? | कम लगानीमा व्यवसाय कसरी सुरु गर्ने?

अतिथिहरू

मनोज प्रताप र बैद्यनाथ झा

एमएसएमई कम्पोस्ट परिवर्तन फोहोर स्टार्टअप

कृषि तारा पुरस्कार विजेता युद्ध प्रसाद न्यौपानेको तरकारी फार्मको कथा

[होस्ट:

निर्माता - कृषि पत्रिका

]

छलफल: कम लगानीमा व्यवसाय सुरु गर्ने बारेमा कुराकानी | भारतीय तरकारी बजारले नेपाली बजारको वृद्धिमा कस्तो चुनौती पुर्याइरहेको छ? | ठूलो मात्रामा उत्पादन क्षमता वृद्धि कसरि गर्न सकिन्छ? | तरकारी खेतीबाट राम्रो नाफा कसरी गर्न सकिन्छ?

अतिथिहरू

युद्ध प्रसाद न्यौपाने

एमएसएमई तरकारी फार्म स्टार्टअप