बैंकहरूबाट वित्तीय सहायता कसरी प्राप्त गर्ने

यो पाठ्यक्रम साना उद्यमले वित्तीय आवश्यकता निर्धारण गर्ने प्रक्रिया तथा आवश्यक पूँजी जुटाउनमा आउन सक्ने चुनौतीहरूका विषयमा केन्द्रित छ। यसमा विभिन्न वित्तीय स्रोत तथा बैंक ऋण प्राप्त गर्न आवश्यक पर्ने मापदण्डहरूको समीक्षा गरिएको छ। साथै, यस पाठ्यक्रममा आवश्यक वित्तीय कागजात तथा सम्बन्धित जानकारी प्रस्तुत गर्ने तरिकाबारे प्रशिक्षण पनि प्रदान गरिएको छ।
Indian Rupee Transfer (isolated with clipping path)

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी