व्यवसाय बन्द गर्नुमा सबै कार्यहरू बन्द गर्नु, आफ्नो दायित्वहरू पूरा गर्नु, सम्झौताहरू समाप्त गर्नु, र कानुनी आवश्यकताहरू अनुसार बाँकी सम्पत्तिहरू वितरण गर्नु समावेश हुन्छ। कानुनी प्रक्रियाहरू पछ्याउदै सहज र कानून सम्मत बन्द सुनिश्चित गर्न सरोकारवालाहरूलाई व्यवसाय बन्द गर्ने बारे सञ्चार गर्नु यसको महत्त्वपूर्ण पाटो हो ।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी