निर्यातले विश्व बजारको ढोका खोल्छ । अन्तर्राष्ट्रिय स्तरमा तपाईंको उत्पादन वा सेवाहरू प्रदर्शन गर्न टेवा पुर्याउछ। थप राजस्व र वृद्धिको लागि अवसरहरूको बाटो तय गर्छ। यसका साथसाथै, आयातले तपाइँको उद्यमलाई विविधीकरण गर्न, विशेष स्रोतहरूमा पहुँच पुर्याउन र स्थानीय मागहरू पूरा गर्न, नवीनता र घरेलू बजारमा प्रतिस्पर्धालाई बढावा दिन्छ। तल पढ्नुहोस्:

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी