यहाँ व्यवसाय सम्बन्धि विभिन्न स्रोतहरूबाट क्युरेट गरिएको र जानकारी टोलीद्वारा विकास गरिएको प्रेरणादायी कथाहरू र केसहरू फेला पार्नुहोस् — तपाईंलाई शिक्षित, जानकार र उत्प्रेरित गर्न।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी