वित्तको आधारभूत कुराहरूमा तपाइँको पैसा प्रबन्ध गर्ने प्रक्रिया र तपाइँले निर्माण गरिरहनु भएको कोषको कसरी उपयोग गर्नुहुन्छ भन्ने कुरा समावेश भएको हुन्छ। वित्त अन्तर्गत ऋण, लगानी, बैंकिङ, सम्पत्ति र दायित्वहरूका साथै अन्य थप क्षेत्रहरूको संग्रह समावेश रहेको हुन्छ। तपाईंको समग्र वित्तीय स्वास्थ्यको लागि उल्लेखित कुराहरुको उचित व्यवस्थापन आवश्यक छ।
व्यक्तिगत लगानीमा तपाईँले जान्नैपर्ने आधारभूत कुराहरु
- क्रेडिट कार्ड र ब्याज दरले कसरी काम गर्दछ
- चेकबुक कसरी सन्तुलन गर्ने
- बजेटको आधारभूत कुराहरू
- क्रेडिटको स्थापना र व्यवस्थापन कसरी गर्ने
- लगानी र शेयर बजारका आधारहरु
- आफ्नो ऋण व्यवस्थापन
- कर्मचारीका सेवा सुविधा अधिकतम गर्ने
- आम्दानी भन्दा खर्च कम गर्ने
- आफ्नो कुल सम्पत्ती व्यवस्थापन
- आपतकालीन कोष निर्माणको महत्व
- व्यवसाय तथा रोजगारीबाट तपाइँले प्राप्त गर्ने भुक्तानीका विषयमा जानकार हुने
- घर कसरी किन्ने भन्ने विषयमा अध्ययन गर्ने