यहाँ संलग्न गरिएको लेखले व्यवसायले लिन सक्ने विभिन्न रूपहरू बताउँछ: अर्थात् एकल स्वामित्व फर्म, साझेदारी फर्म, कम्पनी वा उद्योग। यसले पाठकलाई दर्ता र नवीकरणका लागि लागू हुने शुल्कहरू सहित माथि उल्लेख गरिएका प्रत्येक व्यवसायका लागि विभिन्न दर्ता प्रक्रियाहरूका बारेमा मार्गदर्शन गर्दछ।
- एकल स्वामित्व / निजी फर्म
- निजी फर्मको दर्ता
- निजी फर्मको नवीकरण
- साझेदारी फर्म
- साझेदारी फर्मको दर्ता
- साझेदारी फर्मको नवीकरण
- कम्पनी
- सार्वजनिक/पब्लिक र निजी कम्पनी
- मुनाफा वितरण नगर्ने कम्पनी
- कम्पनीको दर्ता
- दर्ता पछिको प्रक्रिया
- उद्योग
- नेपालमा उद्योगका प्रकारहरू
- घरेलु उद्योग
- साना उद्योग
- मझौला उद्योग
- ठूला उद्योग
- उद्योग को दर्ता
- नेपालमा विदेशी लगानीका लागि उद्योगहरूलाई अनुमति दिइएको छैन ।
- नेपालमा उद्योगका प्रकारहरू