डिजिटल मार्केटिङ, जसलाई अनलाइन मार्केटिङ पनि भनिन्छ, इन्टरनेट र विधुतीय सञ्चारका अन्य रूपहरू प्रयोग गरेर आफ्नो ब्रान्डहरूको प्रचार गरी सम्भावित ग्राहकहरू समक्ष जोडिनु हो। जस्तै खोज इन्जिनहरू, वेबसाइटहरू, सामाजिक सञ्जाल वा मिडिया, इमेल र मोबाइल एप आदि।
डिजिटल मार्केटिङका प्रकारहरू
डिजिटल मार्केटिङ च्यानलहरू वेबसाइट मार्केटिङ, प्रति क्लिक भुक्तानी विज्ञापन, सामग्री मार्केटिङ, इमेल मार्केटिङ, सामाजिक मिडिया मार्केटिङ, सम्बद्ध मार्केटिङ, भिडियो मार्केटिङ, एसएमएस मार्केटिङ हुन्।
डिजिटल मार्केटिङको प्रक्रिया
डिजिटल मार्केटिङका फाइदाहरू
नेपालमा कानुनी व्यवस्था
- डिजिटल मार्केटिङ अनलाइन मिडिया सञ्चालन निर्देशिका २०७३ द्वारा निर्देशित छ।
- नियामक निकाय : नेपाल सकार , सञ्चार तथा सूचना प्रविधि मन्त्रालय।