
वित्तलाई पैसा वा अर्थको व्यवस्थापनको रूपमा परिभाषित गरिएको छ र यसमा लगानी, उधारो, ऋण, बजेट, बचत, र पूर्वानुमान जस्ता गतिविधिहरू समावेश रहन्छन्। वित्तलाई व्यापक रूपमा तीन ठूला प्रकारहरूमा वर्गीकृत गर्न सकिन्छ : व्यक्तिगत वित्त कर्पोरेट वित्त सार्वजनिक /सरकारी वित्त