नेपालको उद्योग विभागका अनुसार डिजाइन भन्नाले कुनै पनि विधिबाट तयार गरी बनाइएका सामग्रीको डिजाइन, रूप वा आकार सम्झनु पर्छ।
यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ :
- डिजाइनमा अधिकार
- डिजाइन दर्ताको लागि आवेदन
- डिजाइनको दर्ता
- दर्ता हुन नसक्ने डिजाइन
- डिजाइनको नवीकरण र सर्तहरू
- उल्लङ्घन गर्नेलाई सजाय
पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२
पेटेण्ट-डिजाइन-र-ट्रेडमार्क-ऐन-२०२२
Copy Right Act 2059
प्रतिलिपी-अधिकार-ऐन-२०५९