Nep
Eng
Nep
Eng

This post is also available in: English

यस पाठ्यक्रमले वन क्षेत्रसँग सम्बन्धित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को अवधारणालाई राम्ररी बुझ्न सहयोग गर्नेछ।

Guests

[Host:अन्तर्राष्ट्रिय व्यापार केन्द्र]

यो पाठ्यक्रमले साना तथा मझौला उद्यमहरका लागि अन्तर्राष्ट्रिय व्यापार अवसरहरू विस्तार गर्न मूल देशबाट आएका डायस्पोरा समुदायहरूको बहुआयामिक भूमिका र विविध प्रेरणाहरूको परिचय गराउँछ।

Guests

[Host:अन्तर्राष्ट्रिय व्यापार केन्द्र (द इन्टरनेशनल ट्रेड सेन्टर)]

द इन्टरनेशनल ट्रेड सेन्टर (आईटीसी) युवा तथा व्यापार पहल अन्तर्गत यस पाठ्यक्रमले युवा उद्यमीलाई विश्वव्यापी बजार तथा उत्पादन चक्रमा समावेश गराउन मद्दत गर्नेछ। यसले रोजगारीका अवसरहरू सिर्जना गर्न र आम्दानी वृद्धि गर्न योगदान पुर्‍याउनेछ।

Guests

[Host:अन्तर्राष्ट्रिय व्यापार केन्द्र (द इन्टरनेशनल ट्रेड सेन्टर)]

यस पाठ्यक्रममार्फत साना व्यवसायका लागि स्थायित्वको महत्व, यसको फाइदा तथा स्थायित्वका लागि सर्वश्रेष्ठ अभ्यासहरूबारे जानकारी प्राप्त गर्न सक्नु हुनेछ। यसमा स्थायित्वका उपायहरू अपनाएर सफल भएका व्यवसायहरूको उदाहरण पनि समेटिएको छ।

Guests

आफ्नो विचारलाई सफल व्यवसायमा रूपान्तरण गर्न चाहनुहुन्छ? यस पाठ्यक्रमले विभिन्न आर्थिक जानकारी, मार्केटिङ, समूह निर्माण गर्ने तरिका, व्यवसायिक कठिनाइको सामना तथा ग्राहक प्रतिक्रियाका विषय समावेश गरेको छ —कार्यान्वयनयोग्य व्यवहारिक उपाय सहित। यो पाठ्यक्रम, व्यवसाय स्थापना तथा विस्तार गर्न चाहने सबै उद्यमीहरूका लागि उपयुक्त छ।

Guests

[Host:अन्तर्राष्ट्रिय व्यापार केन्द्र (द इन्टरनेशनल ट्रेड सेन्टर)]

यो पाठ्यक्रम साना उद्यमले वित्तीय आवश्यकता निर्धारण गर्ने प्रक्रिया तथा आवश्यक पूँजी जुटाउनमा आउन सक्ने चुनौतीहरूका विषयमा केन्द्रित छ। यसमा विभिन्न वित्तीय स्रोत तथा बैंक ऋण प्राप्त गर्न आवश्यक पर्ने मापदण्डहरूको समीक्षा गरिएको छ। साथै, यस पाठ्यक्रममा आवश्यक वित्तीय कागजात तथा सम्बन्धित जानकारी प्रस्तुत गर्ने तरिकाबारे प्रशिक्षण पनि प्रदान गरिएको छ।

Guests

Video Courses