वित्त व्यबस्थापनको कलामा निपुणता एक आवश्यकता हो ! रणनीतिक लगानीहरू, मौसमी अनिश्चितताहरू र परिवर्तित व्यवसायिक वातावारंमा सुरक्षित भविष्यको खेती गर्ने हो भने वित्तीय व्यवस्थापन बारे राम्रो ज्ञान राख्नुहोस्।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी