आफ्नो व्यवसायबारे वित्तीय रेकर्ड व्यवस्थित रुपमा राख्नुभएको छैन भने सायद तपाईं आफ्नो व्यवसाय गलत तरिकाले गर्दै हुनुहुन्छ। प्रभावकारी बहीखाता र लेखाको साथ, आफ्नो उद्यमको जटिलताहरू पहिचान गर्नुहोस्, आफ्नो सिमित स्रोतको सहि व्यबस्थापन गर्नुहोस्, समयमै कानुनि अनुपालन सुनिश्चित गर्नुहोस्। र आत्मविश्वासका साथ अवसरहरू पछ्याउनुहोस्।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी