आफ्नो उत्पादन, प्रणाली, प्रक्रिया र अन्य धेरैका लागि सरकारी र अन्तर्राष्ट्रिय एजेन्सीहरूबाट आधिकारिक मान्यता प्राप्त गर्नुहोस् र वित्तीय सहायतामा पहुँच, सरकारी खरिदमा प्राथमिकता, वृद्धि र विकासको लागि समर्थन र अन्तर्राष्ट्रिय बजार पहुँच जस्ता फाइदाहरूकोलागि ढोका खोल्नुहोस् ।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी