Nep
Eng
Nep
Eng

This post is also available in: English

Video Courses

आफ्नो विचारलाई सफल व्यवसायमा रूपान्तरण गर्न चाहनुहुन्छ? यस पाठ्यक्रमले विभिन्न आर्थिक जानकारी, मार्केटिङ, समूह निर्माण गर्ने तरिका, व्यवसायिक कठिनाइको सामना तथा ग्राहक प्रतिक्रियाका विषय समावेश गरेको छ —कार्यान्वयनयोग्य व्यवहारिक उपाय सहित। यो पाठ्यक्रम, व्यवसाय स्थापना तथा विस्तार गर्न चाहने सबै उद्यमीहरूका लागि उपयुक्त छ।

Guests

यस पाठ्यक्रमले वन क्षेत्रसँग सम्बन्धित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को अवधारणालाई राम्ररी बुझ्न सहयोग गर्नेछ।

Guests

[Host:अन्तर्राष्ट्रिय व्यापार केन्द्र]

यो पाठ्यक्रमले साना तथा मझौला उद्यमहरका लागि अन्तर्राष्ट्रिय व्यापार अवसरहरू विस्तार गर्न मूल देशबाट आएका डायस्पोरा समुदायहरूको बहुआयामिक भूमिका र विविध प्रेरणाहरूको परिचय गराउँछ।

Guests

[Host:अन्तर्राष्ट्रिय व्यापार केन्द्र (द इन्टरनेशनल ट्रेड सेन्टर)]

यस पाठ्यक्रममार्फत साना व्यवसायका लागि स्थायित्वको महत्व, यसको फाइदा तथा स्थायित्वका लागि सर्वश्रेष्ठ अभ्यासहरूबारे जानकारी प्राप्त गर्न सक्नु हुनेछ। यसमा स्थायित्वका उपायहरू अपनाएर सफल भएका व्यवसायहरूको उदाहरण पनि समेटिएको छ।

Guests

यस पाठ्यक्रममार्फत विचारको व्यवहारिकता परीक्षण गर्ने तथा ग्राहकका वास्तविक प्रतिक्रिया संकलन गर्दै सफल उद्यम निर्माण गर्ने तरिका सिक्न सक्नुहुनेछ। उद्यम सञ्चालनका समस्या तथा सशक्त व्यावसायिक मोडेलका लागि चाहिने आवश्यकताहरू पहिचान गर्न सिकेर आफू र आफ्नो व्यवसायलाई असफलताबाट जोगाउनुहोस्।

Guests

[Host:अन्तर्राष्ट्रिय व्यापार केन्द्र (द इन्टरनेशनल ट्रेड सेन्टर)]

द इन्टरनेशनल ट्रेड सेन्टर (आईटीसी) युवा तथा व्यापार पहल अन्तर्गत यस पाठ्यक्रमले युवा उद्यमीलाई विश्वव्यापी बजार तथा उत्पादन चक्रमा समावेश गराउन मद्दत गर्नेछ। यसले रोजगारीका अवसरहरू सिर्जना गर्न र आम्दानी वृद्धि गर्न योगदान पुर्‍याउनेछ।

Guests