व्यवसाय शुरु गर्नका निम्ती ३५ चरण गाइड

यो लेख एक चरण-दर-चरण गाइड/मार्गदर्शन हो जसले उद्यमीहरूलाई व्यवसाय सुरु गर्ने कठिन कार्यमा महत्वपूर्ण सहयोग प्रदान गर्दछ। यसमा लेखकले व्यवसाय गर्न इच्छुक उद्यमीहरूलाई थप गहन अध्ययनका लागि प्रत्येक चरणमा थप सामग्रीहरु सहित ३५ चरणको मार्गदर्शनका माध्यमबाट व्यवसायको सुरुवात गर्ने प्रेरणा प्रदान गरेको छ । यस गाइड/मार्गदर्शनले कानूनी, वित्तिय, बिक्री र मार्केटिङ, बौद्धिक सम्पत्ति संरक्षण, दायित्व […]

Abstract:

यो लेख एक चरण-दर-चरण गाइड/मार्गदर्शन हो जसले उद्यमीहरूलाई व्यवसाय सुरु गर्ने कठिन कार्यमा महत्वपूर्ण सहयोग प्रदान गर्दछ। यसमा लेखकले व्यवसाय गर्न इच्छुक उद्यमीहरूलाई थप गहन अध्ययनका लागि प्रत्येक चरणमा थप सामग्रीहरु सहित ३५ चरणको मार्गदर्शनका माध्यमबाट व्यवसायको सुरुवात गर्ने प्रेरणा प्रदान गरेको छ । यस गाइड/मार्गदर्शनले कानूनी, वित्तिय, बिक्री र मार्केटिङ, बौद्धिक सम्पत्ति संरक्षण, दायित्व संरक्षण, मानव संसाधन सहित थप पक्षहरूलाई समेटेको छ ।