व्यवसाय शुरु गर्न ८ चरण

यस लेखले नयाँ व्यवसाय सुरु गर्दा विचार गर्नुपर्ने बिभिन्न कुराहरूको बारेमा कुरा गर्दछ। लेखकले यसका प्रक्रियाहरुलाई ८ भिन्न चरणहरूमा विभाजन गरेका छन्। सही मानसिकता राख्नुहोस् । व्यवसाय सम्बन्धि आफ्नो विचारलाई परिष्कृत गर्नुहोस् । आफ्नो प्रतिस्पर्धी र बजारका विषयमा जान्नुहोस् । प्राथमिक अनुसन्धान द्धितीय अनुसन्धान SWOT विश्लेषण तपाईंको व्यावसायिक योजना निर्माण गर्नुहोस् । आफ्नो व्यावसायिक संरचना […]

Abstract:

यस लेखले नयाँ व्यवसाय सुरु गर्दा विचार गर्नुपर्ने बिभिन्न कुराहरूको बारेमा कुरा गर्दछ। लेखकले यसका प्रक्रियाहरुलाई ८ भिन्न चरणहरूमा विभाजन गरेका छन्।

  1. सही मानसिकता राख्नुहोस् ।
  2. व्यवसाय सम्बन्धि आफ्नो विचारलाई परिष्कृत गर्नुहोस् ।
  3. आफ्नो प्रतिस्पर्धी र बजारका विषयमा जान्नुहोस् ।
    • प्राथमिक अनुसन्धान
    • द्धितीय अनुसन्धान
    • SWOT विश्लेषण
  4. तपाईंको व्यावसायिक योजना निर्माण गर्नुहोस् ।
  5. आफ्नो व्यावसायिक संरचना छान्नुहोस्
  6. व्यवसाय दर्ता गर्नुहोस् र कागजी प्रक्रियाका विषयमा ख्याल राख्नुहोस् ।
  7. व्यवसायको कोष निर्माण तथा लगानी गर्नुहोस् ।
  8. व्यवसायको बजारीकरण गर्नुहोस् ।