व्यापारिक नवीनता

व्यापारिक नवीनता भन्नाले नयाँ विचारहरू, कार्यप्रवाहहरू, विधिहरू, सेवाहरू वा उत्पादनहरूको परिचय गराउनको लागि संस्थाले अवलम्बन गर्ने एक प्रक्रिया हो। यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ : व्यापारमा नवीनता किन महत्त्वपूर्ण छ ? नवीनता र आविष्कारबीचको भिन्नता व्यापार नवीनता चक्र नवीनताका प्रकार/मोडेलहरु व्यापार मोडेलमा नवीनता औद्योगिक नवीनता आम्दानीमा नवीनता क्रान्तिकारी र विकासवादीबीचको भिन्नता व्यापारिक नवीनताको […]

Abstract:

व्यापारिक नवीनता भन्नाले नयाँ विचारहरू, कार्यप्रवाहहरू, विधिहरू, सेवाहरू वा उत्पादनहरूको परिचय गराउनको लागि संस्थाले अवलम्बन गर्ने एक प्रक्रिया हो।

यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ :

  • व्यापारमा नवीनता किन महत्त्वपूर्ण छ ?
  • नवीनता र आविष्कारबीचको भिन्नता
  • व्यापार नवीनता चक्र
  • नवीनताका प्रकार/मोडेलहरु
    • व्यापार मोडेलमा नवीनता
    • औद्योगिक नवीनता
    • आम्दानीमा नवीनता
  • क्रान्तिकारी र विकासवादीबीचको भिन्नता
  • व्यापारिक नवीनताको पक्ष र विपक्ष