व्यक्तिगत लगानीका लागि सुरुवाती चरणमा जान्नैपर्ने १२ आधारभूत कुराहरु

वित्तको आधारभूत कुराहरूमा तपाइँको पैसा प्रबन्ध गर्ने प्रक्रिया र तपाइँले निर्माण गरिरहनु भएको कोषको कसरी उपयोग गर्नुहुन्छ भन्ने कुरा समावेश भएको हुन्छ। वित्त अन्तर्गत ऋण, लगानी, बैंकिङ, सम्पत्ति र दायित्वहरूका साथै अन्य थप क्षेत्रहरूको संग्रह समावेश रहेको हुन्छ। तपाईंको समग्र वित्तीय स्वास्थ्यको लागि उल्लेखित कुराहरुको उचित व्यवस्थापन आवश्यक छ। व्यक्तिगत लगानीमा तपाईँले जान्नैपर्ने आधारभूत कुराहरु […]

Abstract:

वित्तको आधारभूत कुराहरूमा तपाइँको पैसा प्रबन्ध गर्ने प्रक्रिया र तपाइँले निर्माण गरिरहनु भएको कोषको कसरी उपयोग गर्नुहुन्छ भन्ने कुरा समावेश भएको हुन्छ। वित्त अन्तर्गत ऋण, लगानी, बैंकिङ, सम्पत्ति र दायित्वहरूका साथै अन्य थप क्षेत्रहरूको संग्रह समावेश रहेको हुन्छ। तपाईंको समग्र वित्तीय स्वास्थ्यको लागि उल्लेखित कुराहरुको उचित व्यवस्थापन आवश्यक छ।

व्यक्तिगत लगानीमा तपाईँले जान्नैपर्ने आधारभूत कुराहरु

  1. क्रेडिट कार्ड र ब्याज दरले कसरी काम गर्दछ
  2. चेकबुक कसरी सन्तुलन गर्ने
  3. बजेटको आधारभूत कुराहरू
  4. क्रेडिटको स्थापना र व्यवस्थापन कसरी गर्ने
  5. लगानी र शेयर बजारका आधारहरु
  6. आफ्नो ऋण व्यवस्थापन
  7. कर्मचारीका सेवा सुविधा अधिकतम गर्ने
  8. आम्दानी भन्दा खर्च कम गर्ने
  9. आफ्नो कुल सम्पत्ती व्यवस्थापन
  10. आपतकालीन कोष निर्माणको महत्व
  11. व्यवसाय तथा रोजगारीबाट तपाइँले प्राप्त गर्ने भुक्तानीका विषयमा जानकार हुने
  12. घर कसरी किन्ने भन्ने विषयमा अध्ययन गर्ने