वित्तको परिभाषा – पैसाको व्यवस्थापन

वित्तलाई पैसा वा अर्थको व्यवस्थापनको रूपमा परिभाषित गरिएको छ र यसमा लगानी, उधारो, ऋण, बजेट, बचत, र पूर्वानुमान जस्ता गतिविधिहरू समावेश रहन्छन्। वित्तलाई व्यापक रूपमा तीन ठूला प्रकारहरूमा वर्गीकृत गर्न सकिन्छ : व्यक्तिगत वित्त कर्पोरेट वित्त सार्वजनिक /सरकारी वित्त      

Abstract:

वित्तलाई पैसा वा अर्थको व्यवस्थापनको रूपमा परिभाषित गरिएको छ र यसमा लगानी, उधारो, ऋण, बजेट, बचत, र पूर्वानुमान जस्ता गतिविधिहरू समावेश रहन्छन्। वित्तलाई व्यापक रूपमा तीन ठूला प्रकारहरूमा वर्गीकृत गर्न सकिन्छ :

  1. व्यक्तिगत वित्त
  2. कर्पोरेट वित्त
  3. सार्वजनिक /सरकारी वित्त

 

 

 

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी