पेटेन्ट

नेपालको उद्योग विभागका अनुसार पेटेन्ट भन्नाले निर्माण कार्यको नयाँ विधि वा प्रक्रिया वा कुनै सामग्री वा सामग्रीको संकलन वा कुनै सिद्धान्त वा सूत्रद्वारा आविष्कार गरिएको कुनै उपयोगी आविष्कार सम्झनु पर्छ। यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ : पेटेन्ट माथिको अधिकार पेटेन्ट अधिकार प्राप्त गर्नका लागि आवेदन दिने पेटेन्ट अधिकार प्राप्त नहुने आविष्कार पेटेन्ट आवेदनको […]

Abstract:

नेपालको उद्योग विभागका अनुसार पेटेन्ट भन्नाले निर्माण कार्यको नयाँ विधि वा प्रक्रिया वा कुनै सामग्री वा सामग्रीको संकलन वा कुनै सिद्धान्त वा सूत्रद्वारा आविष्कार गरिएको कुनै उपयोगी आविष्कार सम्झनु पर्छ।

यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ :

  • पेटेन्ट माथिको अधिकार
  • पेटेन्ट अधिकार प्राप्त गर्नका लागि आवेदन दिने
  • पेटेन्ट अधिकार प्राप्त नहुने आविष्कार
  • पेटेन्ट आवेदनको परिक्षण
  • पेटेन्ट दर्ताको प्रमाणपत्र
  • दर्ता गरिएको पेटेन्टको प्रकाशन
  • पेटेन्ट माथिको दावि तथा विरोध
  • पेटेन्टको अवधि र नवीकरण

 

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२

पेटेण्ट-डिजाइन-र-ट्रेडमार्क-ऐन-२०२२

 

प्रतिलिपि अधिकार ऐन २०५९

प्रतिलिपी-अधिकार-ऐन-२०५९