पेटेन्ट, डिजाइन र ट्रेडमार्कको शुल्क संरचना

वि.सं.२०६२ /०६/०१ (१७ सेप्टेम्बर २००५) देखि उद्योग विभागले लागु गरेको पेटेन्ट, डिजाइन र ट्रेडमार्कको दर्ता तथा नवीकरणको शुल्क संरचना निम्नानुसार रहेको छ। सबै रकम नेपाली मुद्रामा छन्।   विषय पेटेन्ट डिजाइन ट्रेडमार्क आवेदन 2,000 1,000 1,000 आवेदन संशोधन 500 500 500 दर्ता 10,000 7,000 5,000 स्वामित्व हस्तान्तरण 5,000 3,000 2,000 अभिलेख संशोधन 2,000 1,000 1,000 […]

Abstract:

वि.सं.२०६२ /०६/०१ (१७ सेप्टेम्बर २००५) देखि उद्योग विभागले लागु गरेको पेटेन्ट, डिजाइन र ट्रेडमार्कको दर्ता तथा नवीकरणको शुल्क संरचना निम्नानुसार रहेको छ।

सबै रकम नेपाली मुद्रामा छन्।

 

विषय पेटेन्ट डिजाइन ट्रेडमार्क
आवेदन 2,000 1,000 1,000
आवेदन संशोधन 500 500 500
दर्ता 10,000 7,000 5,000
स्वामित्व हस्तान्तरण 5,000 3,000 2,000
अभिलेख संशोधन 2,000 1,000 1,000
दर्ता बारे खोज 750 750 500
गुनासो र विरोध 1,000 1,000 1,000
दर्ता प्रमाणपत्रको प्रतिलिपि 1,000 1,000 2,000
पेटेन्ट र डिजाइनको नवीकरण शुल्क

  • पहिलो पटक नवीकरण, वार्षिक शुल्क
  • दोस्रो पटक नवीकरण, वार्षिक शुल्क

5,000
7,500

1,000
2,000

ट्रेडमार्क वार्षिक नवीकरण शुल्क 500

 

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२

पेटेण्ट-डिजाइन-र-ट्रेडमार्क-ऐन-२०२२

 

प्रतिलिपि अधिकार ऐन २०५९

प्रतिलिपी-अधिकार-ऐन-२०५९