नेपालमा व्यवसाय दर्ता गर्ने

यहाँ संलग्न गरिएको लेखले व्यवसायले लिन सक्ने विभिन्न रूपहरू बताउँछ: अर्थात् एकल स्वामित्व फर्म, साझेदारी फर्म, कम्पनी वा उद्योग। यसले पाठकलाई दर्ता र नवीकरणका लागि लागू हुने शुल्कहरू सहित माथि उल्लेख गरिएका प्रत्येक व्यवसायका लागि विभिन्न दर्ता प्रक्रियाहरूका बारेमा मार्गदर्शन गर्दछ। एकल स्वामित्व / निजी फर्म निजी फर्मको दर्ता निजी फर्मको नवीकरण साझेदारी फर्म साझेदारी […]

Abstract:

यहाँ संलग्न गरिएको लेखले व्यवसायले लिन सक्ने विभिन्न रूपहरू बताउँछ: अर्थात् एकल स्वामित्व फर्म, साझेदारी फर्म, कम्पनी वा उद्योग। यसले पाठकलाई दर्ता र नवीकरणका लागि लागू हुने शुल्कहरू सहित माथि उल्लेख गरिएका प्रत्येक व्यवसायका लागि विभिन्न दर्ता प्रक्रियाहरूका बारेमा मार्गदर्शन गर्दछ।

  • एकल स्वामित्व / निजी फर्म
    • निजी फर्मको दर्ता
    • निजी फर्मको नवीकरण
  • साझेदारी फर्म
    • साझेदारी फर्मको दर्ता
    • साझेदारी फर्मको नवीकरण
  • कम्पनी
    • सार्वजनिक/पब्लिक र निजी कम्पनी
    • मुनाफा वितरण नगर्ने कम्पनी
    • कम्पनीको दर्ता
    • दर्ता पछिको प्रक्रिया
  • उद्योग
    • नेपालमा उद्योगका प्रकारहरू
      • घरेलु उद्योग
      • साना उद्योग
      • मझौला उद्योग
      • ठूला उद्योग
    • उद्योग को दर्ता
    • नेपालमा विदेशी लगानीका लागि उद्योगहरूलाई अनुमति दिइएको छैन ।