डिजाइन

नेपालको उद्योग विभागका अनुसार डिजाइन भन्नाले कुनै पनि विधिबाट तयार गरी बनाइएका सामग्रीको डिजाइन, रूप वा आकार सम्झनु पर्छ। यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ : डिजाइनमा अधिकार डिजाइन दर्ताको लागि आवेदन डिजाइनको दर्ता दर्ता हुन नसक्ने डिजाइन डिजाइनको नवीकरण र सर्तहरू उल्लङ्घन गर्नेलाई सजाय   पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२   Copy […]

Abstract:

नेपालको उद्योग विभागका अनुसार डिजाइन भन्नाले कुनै पनि विधिबाट तयार गरी बनाइएका सामग्रीको डिजाइन, रूप वा आकार सम्झनु पर्छ।

यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ :

  • डिजाइनमा अधिकार
  • डिजाइन दर्ताको लागि आवेदन
  • डिजाइनको दर्ता
  • दर्ता हुन नसक्ने डिजाइन
  • डिजाइनको नवीकरण र सर्तहरू
  • उल्लङ्घन गर्नेलाई सजाय

 

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२

पेटेण्ट-डिजाइन-र-ट्रेडमार्क-ऐन-२०२२

 

Copy Right Act 2059

प्रतिलिपी-अधिकार-ऐन-२०५९