ट्रेडमार्क

नेपालको उद्योग विभागका अनुसार ट्रेडमार्क भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले उत्पादन गरेको वस्तु वा अन्यको वस्तु वा सेवाबीचको भिन्नता देखाउन प्रयोग हुने कुनै शब्द, प्रतीक वा चित्र वा तीनवटाको संयोजन सम्झनु पर्छ। यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ : ट्रेडमार्क माथिको अधिकार ट्रेडमार्क दर्ताको लागि आवेदन ट्रेडमार्क दर्ताका लागि अस्वीकृत हुने अवस्था वस्तु […]

Abstract:

नेपालको उद्योग विभागका अनुसार ट्रेडमार्क भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले उत्पादन गरेको वस्तु वा अन्यको वस्तु वा सेवाबीचको भिन्नता देखाउन प्रयोग हुने कुनै शब्द, प्रतीक वा चित्र वा तीनवटाको संयोजन सम्झनु पर्छ।

यो मुख्य गरेर निम्न विषयहरूमा केन्द्रित छ :

  • ट्रेडमार्क माथिको अधिकार
  • ट्रेडमार्क दर्ताको लागि आवेदन
  • ट्रेडमार्क दर्ताका लागि अस्वीकृत हुने अवस्था
  • वस्तु र सेवाहरूको वर्गीकरण
  • ट्रेडमार्कको दर्ता
  • ट्रेडमार्कको अवधि र नवीकरण
  • ट्रेडमार्क रद्द
  • ट्रेडमार्कको प्रकाशन
  • विरोध र गुनासो
  • जरिवाना र क्षतिपूर्ति

 

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२

पेटेण्ट-डिजाइन-र-ट्रेडमार्क-ऐन-२०२२

 

प्रतिलिपि अधिकार ऐन २०५९

प्रतिलिपी-अधिकार-ऐन-२०५९