Nep
Eng
Nep
Eng

This post is also available in: English

मल्टिमिडिया

व्यवसायिक उद्यमका लागि दर्ता, कर र भ्याटको महत्त्वहरु

[होस्ट:

सीए सुरज ढकाल

]

छलफल: नेपालमा दर्ता गर्ने प्रक्रिया र दर्ता अघि ध्यान दिनु पर्ने कुरा के के हुन्? | यदि मैले ५० लाख बिक्री पार गरेँ तर भ्याट दर्ताको पालना गर्न चुकेँ भने के हुन्छ? | नक्कली बिल नियन्त्रण गर्ने उपायहरू के के हुन्?

अतिथिहरू

सीए रोशन सापकोटा

एमएसएमई कर दर्ता स्टार्टअप

कृषि तारा पुरस्कार विजेता युद्ध प्रसाद न्यौपानेको तरकारी फार्मको कथा

[होस्ट:

निर्माता - कृषि पत्रिका

]

छलफल: कम लगानीमा व्यवसाय सुरु गर्ने बारेमा कुराकानी | भारतीय तरकारी बजारले नेपाली बजारको वृद्धिमा कस्तो चुनौती पुर्याइरहेको छ? | ठूलो मात्रामा उत्पादन क्षमता वृद्धि कसरि गर्न सकिन्छ? | तरकारी खेतीबाट राम्रो नाफा कसरी गर्न सकिन्छ?

अतिथिहरू

युद्ध प्रसाद न्यौपाने

एमएसएमई तरकारी फार्म स्टार्टअप

पुर्खौली चौँरी पालनबाट होटल व्यवसायसम्म: खाम्बाचेनमा पर्खिरहेछन् पेमा छिरिङ शेर्पा

[होस्ट:

युवराज भट्टराई

]

खाम्बाचेन गेस्ट हाउसमा बस्नेखाने सेवा सुविधाका साथै फोनदेखि कोही मान्छे हिँड्न नसकेको अवस्था भएमा यहाँ चौँरी र घोडाको पनि सुविधा छ।

अतिथिहरू

चिया र कथाको संगम ‘द टि टेल्स’

[होस्ट:

युवराज भट्टराई

]

'हामी यहाँ चौतारामा बसेर केही त बनायौँ है । खुसी लाग्छ।’

अतिथिहरू

अनुदानले फेरिएको कृषकहरुको जीवन: पहिला न उत्पादन न खपत, अहिले खपतसँगै बिक्री

[होस्ट:

युवराज भट्टराई

]

२०७८ मा हरिहरपुरगढी गाउँपालिकाले नव प्रवर्द्धक कार्यक्रमका लागि ६० लाख रुपैयाँ अनुदानका रूपमा छुटाएको र सो रकम १२० किसानलाई भैँसी किन्नका लागि ५०/५० हजारका दरले उपलब्ध गराएको थियो।

अतिथिहरू