क्रमनामविवरणभाषास्रोत
1बजार अनुसन्धान प्रतिवेदन - नेपालमा मह र माहुरी पालन (२०१४)यस अध्ययनले दाङ, कैलाली, प्युठान र सुर्खेतका चार जिल्लामा महको बजार अवस्थालाई रेखांकित गरेको छ ।
2नेपालको उत्पादनयहाँ नेपालबाट निर्यात हुने २८ उत्पादनहरूको सूची, तिनीहरूको उत्पादन विशेषता, उत्पादन प्रक्रिया र सम्भावित बजारका बारे हेर्नुहोस् ।