यस लेख अनुसार, मार्केटिङ सञ्चारका उद्देश्यहरु निम्न रहेका छन् :
- लक्षित ग्राहकहरुलाइ मुख्य सन्देश र विचार सञ्चार गर्नु
- नेतृत्वदायी उत्पादनको परिचय दिनु
- ब्रान्ड रुपान्तरण सुरु गर्नु
- ब्रान्डलाई बजार भित्र प्रतिस्पर्धा गर्न अनुमति दिनु
- आफ्नो उत्पादन र ब्रान्डको जनचेतनामा सुधार
- खरिद निर्णयलाई प्रभाव पार्नु
- ग्राहकहरूलाई उत्पादन खरिद गर्न प्रोत्साहित गर्नु
- ब्रान्डको सकारात्मक छवि स्थापना गर्नु
- ब्रान्डको पहिचान, विश्वास र पारदर्शिता प्राप्त गर्नु।
विभिन्न प्रकारका मार्केटिङ सञ्चारहरु निम्नानुसार छन् :
- डिजिटल मार्केटिङ
- जनसम्पर्क
- विज्ञापन
- सामाजिक सञ्जाल
- ग्राहक सिफारिसहरू
- प्रत्यक्ष मार्केटिङ
- बिक्री प्रवर्द्धन
एक प्रभावकारी मार्केटिङ सञ्चारको रणनीति यी चरणहरू पछ्याएर सिर्जना गर्न सकिन्छ :
- तपाईँका लक्षित दर्शकहरू पहिचान गर्नुहोस्
- तपाईँको नवीन मूल्य प्रस्तावलाई परिभाषित गर्नुहोस्
- ग्राहकको समस्याको समाधान ल्याउनुहोस्
- आफ्नो सन्देश प्रवाह गर्न च्यानलहरू चयन गर्नुहोस्
- अन्तिम परिणाम मापन गर्नुहोस्