
मार्केटिङ तथा सञ्चार भनेको ब्रान्ड सम्बन्धी जनचेतना, बिक्री, विज्ञापन, वा प्रचारप्रसारको उद्देश्यका लागि इच्छित बजारसँग सञ्चार गर्न च्यानल र उपकरणहरूको संयोजन गरी प्रयोग गर्ने अभ्यास हो। मार्केटिङ तथा सञ्चारका प्रकारहरु : विज्ञापन जनसम्पर्क डिजिटल वा विद्युतीय मिडिया/सञ्जाल सरकारी सञ्चार