आजको व्यवसायमा वित्तीय व्यवस्थापन महत्त्वपूर्ण हुनुका ६ कारणहरु के के रहेका छन् ?

व्यवसायको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये वित्त पनि एक हो। बृहत कोष सँगसँगै दैनिक नगद प्रवाह र निरन्तर कारोबारका साथै माथि उल्लेखित सबै कुराको व्यवस्थापन र निगरानी आवश्यक छ। वास्तवमा, व्यवसायीक निर्णय गर्ने कुरामा वित्तीय व्यवस्थापन अत्यन्त प्रभावकारी हुने गर्दछ। आजको व्यवसायमा वित्तीय व्यवस्थापन महत्त्वपूर्ण हुनुका मुख्य ६ वटा कारणहरू निम्न छन् : पैसाको उत्पादन सञ्चालनहरू व्यवस्थित […]

Abstract:

व्यवसायको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये वित्त पनि एक हो। बृहत कोष सँगसँगै दैनिक नगद प्रवाह र निरन्तर कारोबारका साथै माथि उल्लेखित सबै कुराको व्यवस्थापन र निगरानी आवश्यक छ। वास्तवमा, व्यवसायीक निर्णय गर्ने कुरामा वित्तीय व्यवस्थापन अत्यन्त प्रभावकारी हुने गर्दछ।

आजको व्यवसायमा वित्तीय व्यवस्थापन महत्त्वपूर्ण हुनुका मुख्य ६ वटा कारणहरू निम्न छन् :

  1. पैसाको उत्पादन
  2. सञ्चालनहरू व्यवस्थित गर्न
  3. नगद प्रवाह व्यवस्थापन
  4. कोषको रणनीति बनाउनु
  5. दीर्घकालीन लक्ष्यहरूको रूपरेखा
  6. आर्थिक मन्दीलाई व्यवस्थित गर्न

 

थप पढ्नुहोस्

थप पढ्नुहोस्

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी